Font   font-increse   font-dicrese

दीपिका र भीन डिजेल अभिनित 'एक्सएक्सएक्स' ट्रेलर रिलिज

भीन डिजेल र दीपिका पादुकोण स्टारर हलिउड सिनेमा 'एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज'को अफिसियल ट्रेलर रिलिज भएको छ ।

 

 

 



बलिउड अभिनेत्री दीपिकाको यो डेब्यु हलिउड सिनेमा हो । डीजे क्रुसो निर्देशित फिल्ममा डोनी योन, टोनी जा, नीना डेब्रो, स्यामुएल एल ज्याक्सन लगायतको अभिनय छ ।

आगामी जनवरी २० मा विश्व्यापी रिलिज हुने फिल्मलाई प्यारामाउन्ट पिक्चर्सले बाँड्नेछ । जेन्डर केज पात्रको रुपमा भीन डिजेललाई देख्न सकिन्छ जहाँ प्रशस्त एक्सन दृश्य समेटिएको छ ।

हेर्नूस ट्रेलर :

 

1 dislike 5

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.