Font   font-increse   font-dicrese

दीपिकाको हलिउड डेब्यु फिल्मको पोस्टर आउट

दीपिका पादुकोणको हलिउड डेब्यु सिनेमा 'एक्सएक्सएक्स : द रिटर्न अफ जेन्डर केज'को पात्र पोस्टर रिलिज भएको छ । पोस्टरमा दीपिकाको नाम सेरेना समावेश छ ।

 



जनवरी २०, २०१७ मा रिलिज हुने फिल्ममा दीपिकाले भीन डिजेलसँग अनस्क्रिन रोमान्स गरेकी छन् । डीजे क्रुसो निर्देशित फिल्मले खतरनाक हतियारको प्रयोगविरुद्ध जेन्डर क्रेज (भीन डिजेल)को संघर्षको कथा पेश गर्छ ।

दीपिकाको क्यारेक्टर पोस्टरमा म असल केटामा विश्वास गर्दिन उल्लेख छ । दीपिकाले इन्स्टाग्राम पेजमार्फत पोस्टर सार्वजनिक गरेकी छन् ।

0 dislike 15

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.