Font   font-increse   font-dicrese

यी बलिउड अभिनेत्रीलाई नेपाली भाषा सिक्नुपर्यो किन ?

बलिउड अभिनेत्री सारा लोरेनका लागि यसपटक बाध्यताले नेपाली भाषा सिक्नुपर्ने भयो । मर्डर ३ अभिनेत्रीले इस्क क्लिकका लागि नेपाली भाषा बोल्न सिकेकी हुन् ।

 



दार्जिलिङका स्थानिय बासिन्दासँग बोल्नुपर्ने र उक्त सेरोफेरोमै फिल्म छायांकन गर्नुपर्ने भएकाले साराले नेपाली सिक्नुपरेको हो । सिनेमामा उनी अधियन सुमनको अपोजिटमा हुनेछिन् ।

उनले सजिलै नेपाली भाषा सिकिन् । फिल्म २२ जुलाइमा रिलिज हुँदैछ । फिल्मको अधिकांश छायांकन दार्जिलिङ वरपर गरिएको छ ।

 

1 dislike 0

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.