Font   font-increse   font-dicrese

आमिर खानले गरे 'दंगल' पोस्टर लन्च (तस्विरहरु)

आमिर खान स्टारर सिनेमा दंगलको फस्टलुक पोस्टर रिलिज भएको छ । मुम्बइमा आयोजित समारोहमा आमिर खानसहित निर्माताले पोस्टर अनावरण गरे ।

 

 

 

 

 



दंगल शीर्षक राख्नका लागि सहयोग गरेकोमा आमिरले सलमान खानलाई धन्यवाद दिए । फिल्ममा सातवटा गीत समावेश गरिएको जनाउँदै उनले फिल्मको स्क्रिप्ट लेख्न बस्दा धेरैपटक हाँसेको र रोएको स्मरण गरे । यसले आफूलाई फिल्म बनाउन प्रभावित गरेको आमिर कथन छ ।

बुधबार रिलिज हुने सलमान खानको फिल्म सुल्तानभन्दा दंगल भिन्न रहेको बताउँदै उनले यसलाई पारिवारिक र सशक्तीकरणको फिल्म रहेको बताए । निर्देशक नितिश तिवारी र सिद्धार्थ रोय कपुरसँग मिलेर आमिरले पोस्टर लन्च गरे ।

फिल्म २३ डिसेम्बर २०१६ मा रिलिज हुँदैछ ।

1 dislike 30

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.