Font   font-increse   font-dicrese

सन्नी लियोनीद्धारा काठमाडौंको बौद्ध गुम्बामा प्रार्थना

बलिउड अभिनेत्री सन्नी लियोनीले मंगलबार काठमाडौंस्थित बौद्ध गुम्बामा प्रार्थना गरेकी छन् । पति डेनियल वेभर र केही सहयोगीसहित उनी गुम्बा पुगिन् ।

 



बौद्धस्थित स्तुपा र वरपर अवलोकन गरेकी उनी हायात होटलमा बसिरहेकी छन् । गुम्बाबाहिर उनले सेल्फी लिएको तस्विर पोस्ट गरेकी छन् । गतवर्ष पनि उनले बौद्ध स्तुपा घुमेकी थिइन् ।

मंगलबार उनले नेपाली उत्पादन जिंक भोड्काको प्रवद्र्धन समारोहमा भाग लिने कार्यक्रम छ । आयोजना हुने पार्टीमा सन्नीले आफ्ना बलिउड आइटममा नृत्य पस्कने आयोजकले जनायो ।

0 dislike 0

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.