Font   font-increse   font-dicrese

डिनो मोरिया पनि काठमाडौंमा, नेपाल आउँदा बाँडे खुशि

बलिउड अभिनेता डिनो मोरिया नेपाल भ्रमणको सिलसिलामा सोमबार काठमाडौं आइपुगेका छन् । अफिसियल ट्वीटर र इन्स्टाग्राममार्फत उनले नेपाल आएको जनाए ।

 



उनले क्याप्सन लेखेका छन्, ‘नेपाल, न्यानो स्वागतका लागि धन्यवाद । आउन पाएकोमा खुशि छु ।’ अर्को क्याप्सनमा उनले राम्रोसँग काठमाडौंमा ल्यान्ड भएको उल्लेख गरेका छन् ।

सन् १९९९ मा प्यार मेँ कभी कभीबाट बलिउड डेब्यु गरेका मोरिया अभिनित सिनेमा दोस्ताना २ यसैवर्ष रिलिजको तयारीमा छ । सुपर मोडल समेत रहेका मोरियाका प्रशंसक नेपालमा टन्नै छन् । सोमबारै बलिउड अभिनेत्री सन्नी लियोनी पनि काठमाडौं आइपुगेकी छन् ।

0 dislike 0

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.