Font   font-increse   font-dicrese

नेपालमा 'हाउसफूल ३' लाई २ करोड बढी नेट

भारतीय वितरक इरोजका अनुसार 'हाउसफूल ३' ले नेपाली बक्सअफिसमा पहिलो साता भारु ७० लाख (१.१२ करोड नेरु) नेट कमाएको छ ।

 



ट्वीटरमार्फत इरोजले यस्तो जानकारी दिएको हो । अक्षय कुमार स्टारर यो कमेडी फिल्म अहिले दोस्रो सातामा प्रदर्शनरत छ । कालो पोथीसँगै रिलिज भएको यो फिल्मले दोस्रो सातामा पनि राम्रो अकुपेन्सी प्राप्त गरेको नेपाल वितरक गोपिकृष्ण मूभिजले जनाएको छ ।

  

 



फिल्मको दोस्रो साताको कमाइ हिसाब गर्दा २ करोडभन्दा बढी नेट कलेक्सन हुन आउँछ । नेपाली फिल्म कालो पोथी र हाउसफूल ३ सँगै रिलिज भएका थिए । अलग स्वादका फिल्म भएकाले दर्शक विभाजित भएका थिए ।

 

0 dislike 27

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.