Font   font-increse   font-dicrese

'सुल्तान' नयाँ गीतमा सलमान–अनुष्का रोमान्स (भिडियोसहित)

सलमान खान स्टारर सिनेमा सुल्तानको नयाँ गीत ‘४४० भोल्ट...’ रिलिज भएको छ । मीका सिंहको स्वर रहेको गीतमा सलमानले अनुष्का शर्मासँग रोमान्स गरेका छन् ।

 



विशाल शेखरले संगीत भरेका हुन् । फिल्म एक रेस्लरको जीवनको उतारचढावमा केन्द्रित छ । सलमान रेस्लरको भूमिकामा अभिनय गरेका छन् । अनुष्का शर्मालाई महिला रेस्लरको रोलमा देख्न सकिन्छ ।

गीत सुन्नूस :

0 dislike 15

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.