Font   font-increse   font-dicrese

ओफ्रा विन्फ्रे संसारकै शक्तिशाली सेलेव्रिटी

टिभी होस्ट ओफ्रा विन्फ्रे विश्वकै शक्तिशाली सेलेव्रिटी बनेकी छन् । फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका शक्तिशाली एकसय महिलाको सूचिमा ओफ्रा २१ नम्बरमा छिन् ।

 



६२ वर्षे यी टिभी सेलेव्रिटीसँग अहिले ३.१ विलियन अमेरिकी डलर सम्पति छ । फोब्र्स उनलाई अभिनेत्री, निर्देशक, निर्माता, उद्यमी, पर्सनालिटी र कल्याणकारीको रुपमा चिनाएको छ ।

उनकी टिभी सो हेर्ने दर्शक विश्वमै अधिक रहेको तथ्यांक प्रस्तुत गर्दै फोब्र्सले उनका विचारबाट धेरैजना प्रभावित हुने गरेको उल्लेख गरेको छ ।

सयको सूचिमा अन्य सेलेव्रिटी भने अटाएका छैनन् । नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिशाली सूचिको ५२ औं स्थानमा छिन् ।

7 dislike 0

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.