Font   font-increse   font-dicrese

सलमान स्टारर सुल्तान गीत रिलिज (भिडियो)
मेरोसिनेमा, १८ जेठ (काठमाडौं)

सलमान खान स्टारर 'सुल्तान'को पहिलो अफिसियल गीत रिलिज भएको छ । 'बेबीके बास पसन्द है...' बोलको गीतमा विशाल र शेखरको संगीत छ ।

 



फराह खानको कोरियोग्राफी रहेको गीतमा विशाल डढलानी, सलमाली खोलगाडे र इसिता बादशाहको स्वर समावेश छ । इदमा रिलिज हुने फिल्ममा सलमान र अनुष्का शर्माको मुख्य अभिनय छ ।

हेर्नूस गीत : 

 


 

0 dislike 16

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.