Font   font-increse   font-dicrese

सलमानको फिल्म 'सुल्तान' ट्रेलर रिलिज
मेरोसिनेमा, ११ जेठ (काठमाडौं)

न खान अभिनित सिनेमा सुल्तानको अफिसियल ट्रेलर रिलिज भएको छ । यशराज फिल्मसको ब्यानरमा निर्मित यो स्पोर्ट्स ड्रामामा सलमान, अनुष्का शर्मा, रणदीप हुडाको मुख्य अभिनय छ ।

 



अलि अब्बास जफर निर्देशित सिनेमाले व्यवसायिक र व्यक्तिगत जीवनमा समस्या खेपेका एक खेलाडीको कथा पेश गर्छ । सलमान सुल्तान अलि खानको रोलमा छन् । हरियाणाको एक गाउँदेखि लन्डन ओलम्पिकसम्म उनको खेल यात्रा चित्रण गरिएको छ ।

 

0 dislike 25

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.