Font   font-increse   font-dicrese

प्रबल गुरुङको डिजाइनमा अमेरिकी फस्टलेडी !

पुनः प्रबल गुरुङको पहिरनमा अमेरिकी फस्ट लेडी मिचेल ओबामा सजिएकी छन् । वासिङ्टनमा आयोजित विल्डिङ अ हेल्दियर फ्युचर समिटमा उनले प्रबलको डिजाइन लगाएकी हुन् ।

 



ट्वीटरमार्फत प्रबलले यस कुराको जानकारी दिएका हुन् । मिचेलले ब्रिजी चिफोनमा सफ्ट ग्राफिक प्रिन्ट गरिएको डिजाइन लगाएकी हुन् । यस सिजनमा यो ड्रेसलाई कुल मानिन्छ ।

यसअघि विभिन्न अवसरमा पनि मिचेलले प्रबलको डिजाइन लगाएकी छन् । बेलायती राजकुमारी तथा हलिउड र बलिउड सेलेब्सले पनि हलिउडका नेपाली फेसन डिजाइनरको पहिरन लगाइसकेका छन् ।

5 dislike 0

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.