Font   font-increse   font-dicrese

ओबामासँग प्रियंकाको डिनर
मेरोसिनेमा, १९ बैशाख (काठमाडौं)

अमेरिकी राष्ट्रपति बाराक ओबामाले कार्यकाल समाप्तीतिर ह्वाइट हाउसमा भव्य पार्टी आयोजना गरे । जहाँ, हलिउड सेलेव्रिटीसँगै अभिनेत्री प्रियंका चोपडा पनि सहभागि भइन् ।

 



अमेरिकी सिरिज क्वान्टिकोमार्फत चर्चामा आएकी प्रियंका छायांकन भैरहेको फिल्म बेवाचका कारण चर्चित छिन् । उनी यसैसाता टाइम म्यागजिनको एकसय सूचिमा पनि कभर बनेकी थिइन् ।

 



ह्वाइट हाउस करेन्सपोन्डेन्ट्स डिनर नाम दिइएको समारोहमा प्रियंका हट अवतारमा सहभागि भइन् । विल स्मिथ, एमा स्टोनजस्ता हलिउड सेलेब्स पनि सहभागि रहे । प्रियंका पहिरनलाई जैहर मुरादले डिजाइन गरेका थिए ।

0 dislike 0

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.