Font   font-increse   font-dicrese

सन्नी लियोनीले नेपाली उत्पादनमा फोटोसुट गर्ने, सुटका लागि काठमाडौं आउँदै

बलिउड अभिनेत्री सन्नी लियोनीले एक नेपाली उत्पादनको लागि काठमाडौंमा आएर फोटोसुट गर्ने भएकी छन् । उनी नेपाली उत्पादन जिंक भोड्काकी अन्तराष्ट्रिय ब्रान्ड एम्बेसडर समेत हुन् ।

 



उत्पादन कम्पनी शारदा ग्रुपका निर्देशक गौरव शारदाले सन्नीको समय मिलाएर चाँडै फोटोसुट मिति सार्वजनिक गरिने बताए । कम्पनीकै निम्तोमा सन्नी यसअघि दुईपटक नेपाल आइसकेकी छिन् ।

‘सन्नी नेपाललाई निकै माया गर्छिन् र नेपाली उत्पादनको हिस्सा बन्न पाउँदा हर्षित पनि छिन्’ शारदाले भने, ‘उनको सेड्युल अनुसार समय मिलाएर चाँडै फोटोसुटका लागि नेपाल ल्याउनेछौं ।’

0 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.