Font   font-increse   font-dicrese

नेपालमा खिचिएको हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज'का थप तस्विर लिक्ड

नेपालमा समेत छायांकन गरिएको हलिउड सिनेमा डक्टर स्ट्रेन्जका थप तस्विरहरु सेटबाटै लिक्ड भएका छन् । अहिले न्यूयोर्कमा फिल्मको सुटिङ भैरहेको छ ।

 

 



ट्वीटरबाट रिलिज गरिएका तस्विरहरुमा बेनेडिक्ट क्याम्बरब्याच, चिवेटेल इजोफोर र म्याड्स मिकेलसनलाई उनीहरुको पात्रमा देख्न सकिन्छ । यी तस्विरमार्फत मिकेलसन भिलियन भएको पुष्टि भएको छ ।

 

 

 

 


उनलाई अनुहारमा मेकअप गरिएको, आँखा वरपर क्र्याक भएको स्वरुपमा देख्न सकिन्छ । तस्विरहरु हेर्दा यसलाई क्लाइमेक्स छायांकन भएको देख्न सकिन्छ । केही महिनाअघि नेपालको पशुपतिनाथ र पाटनमा फिल्मांकन भएको थियो ।

 

36 dislike 0

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.