Font   font-increse   font-dicrese

दीपक र दीपाले गरे विहे | शान्तिप्रिय बने विहेको साक्षी

 

दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी पर्दामा निकै रुचाइएको कपल्ज हो । गसिप र न्यूजमा पनि यो जोडीको विहे, प्रेमबारे निकै चर्चा हुन्छ । के यो जोडीले रीलमा जस्तै रिएलमा पनि विहे गर्ला ?

तर, यो जोडीले विहे गरेको छ । विहेको साक्षी बने चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय । जोडीका साथी तथा साझेदार निर्मल शर्मा गैंडाले दीपक र दीपालाई विहे गराइदिए । तर, विहे चाहिँ रिएलमा नभएर रीलमा ।

 



फोर्ड गाडीको एक विज्ञापनमा यो जोडीले पति पत्नीको भूमिकामा अभिनय गरे । शान्तिप्रिय पनि यो विज्ञापनमा देखिएका छन् । निर्मलले निर्देशन गरेको यो विज्ञापनलाई चाँडै मिडियामा देख्न पाइने भएको छ । धेरै प्रशंसकले आशा गरेजस्तै के दीपा र दीपकले रिएलमा विहे गर्लान् ?

नोट : यो गसिप हो, समाचार होइन ।
 

42 dislike 90

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.