Font   font-increse   font-dicrese

नम्रताका लागि लाउरेले र्‍याप गाइदिएपछि (भिडियोसहित)

Namrata shrestha & Laure 

 

‘तिम्रो नाम माया
छ छायाँ
दायाँ र बायाँ’


यो र्‍याप गीत हो प्रेमिकाको खुशिका लागि गाइदिएको । मुलुकका चर्चित र्‍यापर लाउरेले अभिनेत्री नम्रता श्रेष्ठका लागि यो गीत गाइदिएका हुन् । ‘ताण्डव’ फिल्ममा माया पात्रको भूमिकामै देखिन थालेकी नम्रता उनै लाउरेसँग मिलेर ताण्डव मच्चाउँदैछिन् ।

बुधबार आयोजित प्रेसमिटमा लाउरेको यो र्‍याप सुनेर आडैमा बसेकी नम्रता मख्ख परिन् । लाउरेले पनि उतिखेरै रचेर माया बनेकी नम्रताका लागि गीत गाइदिएका थिए । यस्तो लाग्थ्यो लाउरे ‘र बार्ज’का लागि गाउँदैछन् ।

आइतबारदेखि छायांकन सुरु हुने फिल्ममा यी दुई जोडी बनेका छन् । लाउरेको यो पहिलो फिल्म हो जहाँ उनी एक्सन रोलमा हुनेछन् । हेर्नुस भिडियो

 

138 dislike 28

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.