Font   font-increse   font-dicrese

हावाले उचाल्यो रिचको स्कर्ट !
मेरोसिनेमा, ३० जेठ (काठमाडौं)

रिच विदरस्पुन बुधबार लस एन्जल्समा वार्डरोव मलफङसनको शिकार भइन् । फिल्ममेकर तथा एक्ट्रेस समेत रहेकी ३७ वर्षिया विदरस्पुन स्थानिय एक नेल सैलुनबाट निस्किएकी थिइन् । ठीक त्यहीबेला उनको स्कर्टलाई हावाले उचाल्यो ।

रीचको तस्विर खिचिरहेका फोटोग्राफरले एक–एक सेकेन्डको सदुपयोग गर्दै उक्त क्षणलाई क्यामेरामा कैद गरे । यतिबेला रीचको यो मालफङ्सन तस्विर कम्प्युटरमा भाइरलजस्तै बनेको छ ।

यसअघि पनि रीचले मिडियाको ध्यान यस्तै आकर्षित गरिसकेकी छन् । रीच र उनका पति जिम टोथ गत १९ तारिखमा गिरफ्तार भएपनि यतिबेला तनावमा छन् ।

 

 

 

 

1 dislike 0

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.