Font   font-increse   font-dicrese

अदितीका क्रेजी फ्यान : बालकदेखि टीनएजसम्मले बाँडे खुशि (भिडियो)

डेब्यु गर्ल अदिती बुढाथोकीलाई अहिले 'कृको प्रशंसा थाप्न चटारो छ । शनिबार हल हल घुमेकी उनलाई फ्यान र दर्शकले निकै राम्रो समिक्षा दिइरहेका छन् । 

 

 

 

 
इन्स्टाग्राम, ट्वीटर र फेसबुक पेजका फलोअर्स अदितीलाई हेर्न हलमै पुगिरहेका छन् । बिग मूभिजमा यस्तै दृश्य देखियो । समूह बनाएर अदितीका फ्यान उनलाई हेर्न हल पुगेका थिए । 
 
बालकदेखि टीनएज हुँदै वृद्धसम्मका अदिती फ्यान भेटिए । एक बालकले त अदितीलाई हेर्न गालामै कृ पोतेर आएका थिए । धेरैले अदितीको प्राकृतिक अभिनय र मिहेनतलाई प्रशंसा गरे । हेर्नूस भिडियो : 
 
47 dislike 0

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.