Font   font-increse   font-dicrese

दर्शकमाझ अनमोल-अदिती | दोस्रो दिन 'कृ' आक्रामक

सिनेमा 'कृ'का दुई मुख्य कलाकार अनमोल केसी र अदिति बुढाथोकीले शनिबार काठमाडौंस्थित हलहरुको भ्रमण गरेका छन् । उक्त क्रममा उनीहरुले प्रशंसकमाझ खुशि साटे र तस्विर लिए । 

 

 

 

 

 

 

 
गोपिकृष्ण, अष्टनारायणसहित अन्य मल्टिप्लेक्समा फिल्मका निर्माता टोलीसँग उनीहरु पुगेका थिए । बालाजुस्थित अष्टनारायणमा केसीले प्रशंसकमाझ सम्बोधन गर्दै सिनेमा मन पराइदिएकोमा धन्यवाद समेत व्यक्त गरे । 
 
दोस्रो दिन शनिबार सिनेमाले मुलुकभरका हलहरुमा शतप्रतिशत व्यापार गरेको छ । मिश्रित समिक्षा प्राप्त गरेको सुरेन्द्र पौडेल निर्देशित सिनेमाको मल्टिप्लेक्स अकुपेन्सी पूर्णतः छ । 
 
तस्विरहरु : मीनु तामाङ/मेरोसिनेमा
11 dislike 0

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.