Font   font-increse   font-dicrese

यसकारण सलमानसँग नाच्न मानिन् स्वस्तिमाले (भिडियो)

काठमाडौंमा हुन लागेको सलमान खानको बहुप्रतीक्षित दबंग द टुर अगाडि नै विवादमा मुछिएको छ । आयोजकको रवैयाप्रति आपत्ति जनाउँदै केही नेपाली सिनेमा अभिनेत्रीले सलमानसँग स्टेज सेयर गर्न अस्वीकार गरेका छन् । 

 

 

 
अभिनेत्री स्वस्तिमा खड्काले विहिबार आयोजित प्रेसमिटमा सार्वजनिक रुपमै नेपाली स्वाभिमान र राष्ट्रियताविरुद्ध जान नसकिने भन्दै नाच्न नसकिएको बताइन् । उनका अनुसार आयोजकले कम पारिश्रमिकमा हिन्दी गीतमा कोरस नाच्नुपर्ने प्रस्ताव उनीसहितका केही अभिनेत्रीलाई गरेका थिए । 
 
तर, उक्त एप्रोच गलत भएको खड्काको ठम्याइ छ । ‘नेपाली संस्कृति र इज्जतलाई अवमूल्यन गर्ने ढंगले प्रस्ताव गरिएको छ’ उनले भनिन्, ‘मैले अस्वीकार गरिदिएँ ।’ हेर्नूस विस्तृत भिडियो : 
 
 
/div>
8 dislike 10

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.