Font   font-increse   font-dicrese

निर्माता राउन्ड टेबल : 'कृ' सिक्वेलदेखि प्रदीपको 'भैरवी'सम्म

शुक्रबार रिलिज हुँदैछ कृ । रिलिजको उल्टो गणना भैरहँदा निर्माता सुवास गिरीले मेरोसिनेमासँग एक्सक्लुसिभ तथ्य प्रकाशमा ल्याएका छन् । 

 

 

 
उनले कृ हेर्नुपर्ने तीन कारण उल्लेख गरे । महिला प्रधान, निर्माण शैली र स्टारडमलाई उनले कृको सशक्तताको रुपमा उल्लेख गरे । बजेट साढे तीन करोड पुगेको उनको भनाइ छ । 
 
गिरी कृको सिक्वेल बनाउने मुडमा छन् । ‘सिक्वेल सम्भावना छ’ उनले भने । आफूलाई लार्जर द्यान लाइफ शैलीका फिल्म बनाउन उनले जनाए । आफ्नो कम्पनी सुवास इन्टरटेनमेन्टले प्रदीप खड्का स्टारर भैरवी बनाउन लागेको पनि उनले जनाए । 
 
4 dislike 7

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.