Font   font-increse   font-dicrese

'सलहेस'द्धारा अडिसन आह्वान : पाँच देशमा ३० पात्रको खोजी

सिनेमा 'सलहेस'ले पात्रका लागि सुहाउने कलाकारको खोजी थालेको छ । १५ सय वर्षअघिको ऐतिहासिक पिरियोडिक ड्रामाले अडिसन आह्वान समेत गरेको हो । 

 

 

 
मिथिलाका राज सलहेसको गाथामाथि सिनेमा बन्न लागेको हो । निर्देशक अमितेष साहका अनुसार राजा जयवद्र्धन शैलेश, मन्दोदरी, भैरव भुपाल, मोतिराम, बृधेश्वर, करिकन्हा, राजा सैनी, रेश्मा, हिनपत लगायत ३० पात्रका लागि सुहाउने अभिनयकर्ता छनौट गरिनेछ । 
 
 
 
 
 
कलाकारितामा रुचि भएकाले एक महिनाभित्र आवेदन दिन सक्ने निर्माता राजकुमार महतोले बताए । सिनेमा युनिट कलाकार खोज्दै बिराटनगर, जनकपुर, नेपालगञ्ज, काठमाडौं, भारत, बंगलादेश, ढाका र चीन पुग्ने भएको छ । 
 
आवेदनमा सहभागि हुन चाहनेले फिल्मको अफिसियल फेसबुक पेज, वेबसाइट वा जिमेलमार्फत सक्नेछन् । पाँच करोड अनुमानित बजेट तय गरिएको सिनेमाको अहिले कथा रिसर्च भैरहेको छ । 

 

4 dislike 1

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.