Font   font-increse   font-dicrese

सलमान खानले लेखे : नेपाल मलाई स्वागत नगर्ने ?

आफू नेपाल आउने कुरालाई पहिलोपटक अभिनेता सलमान खानले ट्वीटरमार्फत पुष्टि गरेका छन् । बुधबार बिहान ट्वीट गर्दै उनले लेखेका छन् : द ब्यांग टुरका लागि मलाई स्वागले स्वागत नगर्ने ?

 

 

 

 

 
कन्सर्ट हुने स्थान टुँडिखेललाई ह्यासट्यागमार्फत मेन्सन गर्दै उनले आयोजकको नाम समेत लेखेका छन् । भाइ सोहेल खानलाई समेत उनले मेन्सन गरेका छन् । सोहेल यसै महिना काठमाडौंमा थिए । 
 
मार्च ९ मा नेपाल आउने सलमानले भोलिपल्ट टुँडिखेलमा कन्सर्ट पस्कँदै छन् । सीमान्त गुरुङ प्रमुख रहेको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । 
1 dislike 26

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.