Font   font-increse   font-dicrese

ब्लाइन्ड रक्स : अफिसियल ट्रेलर लन्च
२२ माघ (काठमाडौं)

सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक सिनेमा 'ब्लाइन्ड रक्स'को अफिसियल ट्रेलर लन्च भएको छ । मंगलबार आयोजित प्रेसमिटमा बेनिशा हमाल र अर्पण थापा स्टारर फिल्मको ट्रेलर सार्वजनिक गरियो । 

 

 

 
फागुन १८ गते रिलिज हुने सिनेमालाई मिलन चाम्स निर्देशन र निकेश लिम्बुले निर्माण गरेका हुन् । सृष्टिको भूमिकामा बेनिशाले अभिनय गरेकी छन् । प्रेसमिटमा बेनिशा र सृष्टि दुबै आकर्षणको केन्द्र बने । 
 
 
 
 
 
‘फिल्मले बरु मलाई दृष्टि दिएको छ । मेरा थप हजार आँखा खुलेका छन्’ केसीले भनिन्, ‘फिल्म हेरेर सुझाव दिनुहोला ।’ निर्देशक चाम्सले सृष्टिको जीवन आफैमा फिल्मी भएकाले सिनेमा बनाउन जटिल नभएको बताए । 
 
लन्डनमा रहेका निर्माता निकेश लिम्बुको भिडियो सन्देश स्क्रिनिङ गएिको थियो । ट्रेलरलाई उपस्थितले रुचाएका छन् । हेर्नूस ट्रेलर :
 
 
 
5 dislike 0

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.