Font   font-increse   font-dicrese

अनमोल-अदिती फिचर ‘कृ’ गीत 'जानी नजानी' लन्च

अनमोल केसी र अदिती बुढाथोकी स्टारर सिनेमा कृको रोमान्टिक नम्बर 'जानी नजानी' रिलिज भएको छ । सोमबार राजधानीमा आयोजित प्रेसमिटमा गीत लन्च गरियो । 

 

 

 
विशेष पाण्डे र रोदित भण्डारीको कम्पोज रहेको गीतलाई भण्डारीले नै गाएका हुन् । युवी थापाको आकर्षक कस्ट्युममा रहेको गीतलाई विक्रम लामा र एन्जेला खत्रीले नृत्य निर्देशन गरेका छन् । 
 
गीतमा अनमोल र अदिती फिचर छन् । आगामी शुक्रबार रिलिज हुने सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन र सुवास गिरी एवं भुवन केसीले निर्माण गरेका हुन् । हेर्नूस गीत : 
 
 
 
5 dislike 0

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.