Font   font-increse   font-dicrese

'कृ' तस्विरमा स्कटल्यान्ड : हेर्नूस अनमोल-अदिती रोमान्टिक मुड

रिलिज मिति नजिकिँदै गर्दा अनमोल अदिती स्टारर सिनेमा 'कृ'ले गीतका ताजा स्थिर तस्विर रिलिज गरेको छ । स्कटल्यान्डमा सुट गरिएको 'जानी नजानी' गीतमा यी दुईलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । 

 

 

 

 

 

 
आगामी शुक्रबार सुरेन्द्र पौडेल निर्देशित सिनेमा देशव्यापी प्रदर्शन हुँदैछ । सुवास गिरी निर्मित रिभेन्ज ड्रामाको नयाँ गीत सोमबार लन्च हुँदैछ । अघिल्लो पटक रिलिज 'यति यति पानी'ले राम्रो प्रतिक्रिया बटुलेको थियो । 
6 dislike 0

Facebook Comments
Padmaavat
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
sher bahadur
Voting Poll
Sorry, voting poll not found.