Font   font-increse   font-dicrese

क्रिटिक्स अवार्डमा ‘द सेप अफ वाटर’ सर्वोत्कृष्ट : पूर्ण विजेता सूचि

हलिउड क्रिटिक्स अवार्डमा सिनेमा 'द सेप अफ वाटर' सर्वोत्कृष्ट घोषित भएको छ । गुएलर्मो डेल टोरो निर्देशित फेन्टासी रोमान्टिक सिनेमाले उत्कृष्ट फिल्मसहित चार विधामा जित दर्ता गर्‍यो । 

 

 

 

 

 
बाफ्टा र गोल्डेन ग्लोब्समा समेत आफ्नो प्रभावशाली उपस्थित दर्ता गरेको फिल्मलाई आगामी अस्करको बलियो दावेदारको रुपमा हेरिएको छ । टोरो सोही फिल्मबाटै सर्वोत्कृष्ट निर्देशक घोषित भए । 
 
हेर्नूस विजेता पूर्ण सूचि :
सिनेमा : द सेप अफ वाटर
अभिनेता : गेरी ओल्डम्यान, डार्केस्ट आवर
अभिनेत्री : फ्रान्सेस म्याकडरम्यान्ड, थ्री बिलबोर्ड्स
सहायक अभिनेता : साम रकवेल, थ्री बिलबोर्ड्स
सहायक अभिनेत्री : एलिसन जेनी, आ टोन्या
मौलिक पटकथा : जोर्डन पिली, गेट आउट
एडप्टेड स्क्रिनप्ले : जेम्स आइभोरी, कल मी बाइ योर नेम
छायांकन : रोजर डिकन्स, ब्लेड रनर २०२४
प्रोडक्सन डिजाइन : द सेप अफ वाटर
सम्पादन : बेबी ड्राइभर र डंक्रिक
कस्ट्युम डिजाइनर : फ्यान्टम थ्रेड
भिजुअल इफेक्ट्स : वार फर दी प्लानेट अफ दी एप्स
एनिमेटेड फिचर : कोको
एक्सन सिनेमा : द वन्डर वुमन
कमेडी : द बिग सिक
विदेशी भाषी फिल्म : इन द फेड
5 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.