loading...

निर्माण, प्रचारप्रसार र अन्य खर्च जोडेर ‘मिस यू’को कूल बजेट कति हो (नेरुमा) ?

Chapali Height
I am sorry

Voting Poll

पछिल्लो साता रिलिज सिनेमाको पर्दामा अनस्क्रिन केमेस्ट्री मिलेको जोडी कुन होलान् ?

  •                   View Result

  • I am sorry Aryan sigdel
    आर्यन दोस्रोपटक करोड क्लव ज्वाइन

    ‘आइएम सरी’ले ११ दिनमा ९५ लाख (अलनेपाल नेट) कलेक्सन गरेको छ । शिवरात्रीसम्म सिनेमाको कूल ग्रस १ करोड १० लाख (अनुमानित) रह्यो । योसँगै अभिनेता आर्यन सिग्देलले ‘फस्टलभ’पछि दोस्रो पटक करोड क्लव ज्वाइन गरेका छन् ।

  • Bhai halchha ni
    भै हाल्छ नि : ट्रेलर र फस्टलुक रिलिज

    सिनेमा ‘भैहाल्छ नि’ले रिलिज डेट, ट्रेलर, अडियो र फस्टलुक एकैसाथ सार्वजनिक गरेको छ । आयोजित प्रेसमिटमा सिनेमाले आफूबारे जानकारी दिएको हो । एम एस अग्रज निर्देशित सिनेमालाई दिनेश अधिकारी र आरके पाण्डेले निर्माण गरेका हुन् ।

  • Saayad Apabad release date
    सायद र अपवाद रिलिज डेट घोषणा

    अवेइटेड सिनेमा ‘अपवाद’ र ‘सायद’ ले सोमबार औपचारिक रिलिज डेट घोषणा गरेका छन् । ‘अपवाद’ बैशाख ८ र ‘सायद’ बैशाख २९ मा रिलिज हुने निर्माताहरूले जनाएका छन् ।

  • Keki aryan I am sorry pairs
    केकी + आर्यन : मस्ट प्रिफर पेयर्ज

    ‘आइएम सरी’का अपोजिट आर्यन र केकीको जोडीलाई सर्वाधिक रुचाइएको छ । मेरोसिनेमा डटकमको साप्ताहिक मत सर्वेक्षणमा आर्यन प्लस केकीलाई प्रिफर गरिएको हो । धेरैले दुईबीच रसायन पनि मिलेको भनेका छन् ।

  • mayako barima
    मायाको बारीमा विकेन्ड ग्रस : १२.४८ लाख

    लभस्टोरी सिनेमा ‘मायाको बारीमा’ले टिकटका झ्यालहरूमा कमजोर सुरुआत गरेको छ । गोपिकृष्ण मूभिजको यो प्रोजेक्टले पहिलो सप्ताहन्त  १२ लाख ४८ हजार (अलनेपाल ग्रस) कलेक्सन गर्‍यो ।

Recent Articles

Dr baburam bhattarai prime minister

प्रधानमन्त्रीको सिनेमा सम्बोधन -बाबुराम भट्टराई

मैले पछिल्ला दिनहरुमा केही नेपाली चलचित्र हेर्ने समय निकालेको थिए र त्यसैको आधारमा भन्न सक्छु कि हाम्रो चलचित्रको आधार समस्या भनेको श्रृजनात्मक समस्या हो ।

Manoj pandit

वर्ष २०१२ मा सिनेमा –मनोज पण्डित

२०१२ लाई हामी सबैले स्वभाविकरुपमा लिएर हतासको कुनैपनि निर्णय नगरी नेपाली सिनेमालाई सृजनात्मक प्रतिस्पर्धाको उद्योग बनाउनेतर्फ सबैजना अग्रसर हुनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । 

Nischal basnet

यसरी जन्मियो ‘लूट’ –निश्चल बस्नेत

एकरात इन्टरनेट ब्राउज गर्दै थिएँ –मैले नेपालमा  बैंक लुटिएका श्रृङ्खलाबद्ध घटनाहरूको समाचार पढेँ । अनि म यस्तै अरु समाचार पनि खोज्न थालेँ ।

Dilip rayamajhi
banish shah, film editor
Box Office
Film Weekly Nett Gross Total Nett Gross
Miss u 33.34 lakh gross 33.34 lakh gross (weekend)
I am sorry 68 lakh gross 1 crore 10 lakh 11 days
Kathmandu 38.5 lakh gross 57.25 lakh in 2 week
Loot 32 lakh gross 1.67 crore in 16 days
Chhabilal kanjus... 11 lakh gross 25 lakh gross (3 week)
Parichaya 10 lakh gross 17 lakh gross (3 week)
DHARAN CNEMA HALL
Saayad Nepali Movie

New Movie Releases

  • मिस यू
  • Director
  • सुरेशदर्पण पोखरेल
  • Producer
  • दिलिप रायमाझी
  • Release Date:
  • view detail..
MISS U
Your Blog
Rating: 2/5
  • मायाको बारीमा
  • Director
  • दयाराम दाहाल
  • Producer
  • गोपिकृष्ण मूभिज
  • Release Date:
  • view detail..
Mayako barima
Your Blog
Rating: 2/5
  • एक दिवाना था
  • Director
  • गौतम मेनन
  • Producer
  • गौतम मेनन
  • Release Date:
  • view detail..
Ek diwana tha
Your Blog
Rating: 2/5

Video

Product of: Associations  
Meroeducation.com
© Copyright 1997 to 2010 merocinema.com. All Rights Reserved.