Rajesh Hamal's News

भिनाजुलाई भोट माग्दै राजेश हमाल दम्पति
मेरोसिनेमा, २८ असोज (काठमाडौं)

अभिनेता राजेश हमाल अहिले फुर्सदिला छन् । सातायता उनको दैनिकी गैरआवसिय नेपालीको मुडमा घुमिरहेको छ ।

मधु माग्न हमालका दिदीहरू अमेरिकाबाट
मेरोसिनेमा, ३ असार (काठमाडौं)

विहेको महिना छोटिँदै गर्दा अभिनेता राजेश हमालले थप दुई कुराहरूको खुलासा गरेका छन् । पहिलो -प्रेमिका मधु भट्टराईको हात माग्न उनका दुई दिदीबहिनी अमेरिकाबाट नेपाल आउनेभएका छन् ।

'थिएटर र फिल्म ठम्याउनै गाह्रो'
मेरोसिनेमा ३१ जेठ (काठमाडौं)

शुक्रबार आयोजित जमघटमा हमालले निर्देशन गर्ने सिनेमा ?सराङ्क? र अर्को वर्षका लागि ?डोब? सार्वजनिक गरियो । बरिष्ठ अभिनेता हरिहर शर्मा, अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले फिल्मको शुभारम्भ गरे ।

राजेश हमाल | प्रेमीदेखि विद्रोहीसम्म
मेरोसिनेमा, २६ जेठ (काठमाण्डौं)

२५ वर्ष लामो दौडका एक्ला घोडा हुन् राजेश हमाल । फिल्मको ट्रयाकमा उनी आजपर्यन्त बुर्कुसी मार्दैछन् । दशक लामो अभिनय करियरमा उनले तीनसय फिल्म खेले ।

महानायकले मनाए जन्मदिन
मेरोसिनेमा, २६ जेठ (काठमाण्डौं

गजबको संयोग ?महानायक राजेश हमालको उमेर र नेपाली सिनेमाको इतिहास करिब उत्तिकै रहेछ । घरेलु फिल्ममा २६ वर्षदेखि क्रियाशिल हमाल आज (आइतबार)देखि ४९ वर्षमा प्रवेश गर्दैछन् ।

विहेका लागि हमालले रोजे मुक्तिनाथ
२३ जेठ (काठमाण्डू)

सबै कुरा सोचेजस्तो भइदियो भने अभिनेता राजेश हमालले आउँदो माघमा प्रेमिकासँग विहे गर्ने छन् । पारिवारिक सूत्रका अनुसार हमालले मुस्ताङको मुक्तिनाथ मन्दिरलाई विहे थलोको रुपमा रोजेका हुन् ।

thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.