Namrata Shrestha's News

सिनेमा जुध्दा मलाई दुःख होइन, रमाइलो : नम्रता श्रेष्ठ

सिनेमा जुध्नु राम्रो होइन । त्यसमा पनि एउटै मितिमा राम्रा फिल्मको भीडन्तले निर्मातालाई हित गर्दैन ।

पर्पल डेज | एकता महत बन्ने भइन् नम्रता
मेरोसिनेमा, २ साउन (काठमाडौं)

इट्स अफिसियल ! नम्रता श्रेष्ठ पूर्व लागुऔषध प्रयोगकर्ता एकता महतमाथि बन्ने बायोपिक सिनेमा 'पर्पल डेज'मा अनुबन्धित भएकी छन् ।

अधकट्टी | नम्रता, विल्सन, गौरव अनुबन्धित
मेरोसिनेमा, १२ असार (काठमाडौं)

ब्याक टु ब्याक सिनेमा खेलिरहेका विल्सनविक्रम राई र गौरव पहारी 'अधकट्टी'मा अनुबन्धित भएका छन् ।

नम्रता फर्निचरकी ब्रान्ड एम्बेसडर
मेरोसिनेमा, ५ असार (काठमाडौं)

इट्स अफिसियल ! अभिनेत्री नम्रता श्रेष्ठ इन्डेक्स फर्निचरको सद्भावना दूत बनेकी छन् । मुलुककै ठूलो फर्निचर सोरुम भनिएको इन्डेक्सले नम्रतालाई औपचारिकरुपमा ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

बहिरा विद्यार्थीसँग नम्रताको जन्मदिन
मेरोसिनेमा ३१ जेठ (काठमाडौं)

अभिनेत्री नम्रता श्रेष्ठ आज आफ्नो २७ औं जन्मदिन मनाउँदैछिन् । जुन १४, १९८५ को दिन धरानमा जन्मिएकी नम्रता समकालिन चलचित्र अभिनेत्रीमा लोकप्रिय र रुचाइएकी अभिनेत्रीमध्ये पर्छिन् ।

एउटा किताबको खोजिमा नम्रता
मंसिर २८ गते, बिहिबार, मेरो सिनेमा

यदी तपाई नायिका नम्रता श्रेष्ठको फ्यान हुनुहुन्छ भने उनलाई एउटा किताब उपहार दिएर आकर्षित गर्न सक्नुहुन्छ ।

Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.