Rekha Thapa's News

रेखालाई लिएर बाबुराम-प्रचण्डबीच विवाद !
मेरोसिनेमा, २ साउन (काठमाडौं)

रेखाको प्रत्युत्तरमा दाहालले सहमति जनाएका थिए । रेखालाई सीसीएम दिने दाहाल प्रस्तावपछि बाबुरामले अस्वीकार गरिदिए ।

रेखाले छोडिनन आमाको साथ
मंसिर २० गते, बुधबार, मेरो सिनेमा

नेपालमा हुने प्रायः जसो कार्यक्रमहरुमा रेखासँगै देखिने उनकी आमाले दुबईमा हुने बक्स अफिस फिल्म अवार्ड २०६९ वितरण समारोहमा जाँदा पनि उनको साथ छोडिनन् ।

नरेनसँग रोमान्स गर्दै रेखा
मंसिर १० गते, आइतबार, मेरो सिनेमा

किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार नायिका थापा र नव नायक नरेन खड्का 'बसन्ती रङ सारा सोरेर दिन्छु आजै' बोलको गीतको भावमा डुव्दै सट दिइरहका थिए ।

छठको व्रतमा रेखाले सूर्यसँग के मागिन् ?
मंसीर ५ गते, मंगलबार, मेरो सिनेमा

निर्माणाधिन सिनेमा 'हमेशा' को सुटिङबाटै गौरीघाट आइपुगेकी रेखाले सूर्य भगवानसँग चाहि के मागिन् त ?

'लंका' लाई 'यू' सर्टिफिकेट
कार्तिक २७ गते, सोमबार, मेरो सिनेमा

सिनेमाले सेन्सर वोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएसँगै विश्वका जुनसुकै उमेर समुहका दर्शकहरुले 'लंका' लाई बिना रोकावट हेर्न सक्नेछन्

Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.