Rajballav Koirala's News

राजवल्लभ अर्को हलिउड फिल्ममा
मेरोसिनेमा, २७ असार (काठमाडौं)

फिल्म ?एलियन हाउस पार्टी?मा उनी राहुल नामक एक भारतीय पात्रको भूमिकामा देखिने भएका छन् ।

संक्षेप | राजवल्लभ, राघव र बेपत्ता आमा
मेरोसिनेमा, ११ असार (काठमाडौं)

इट्सी अफिसियल ! राजवल्लभ कोइराला कमेडी सिनेमा '६ एकान ६'मा अनुबन्धित भएका छन् । 'राघव' निर्माता सिनेमाका लिड हिरो हुनेछन् ।

एमाओवादीको महाधिवेशनमा कलाकर्मी
माघ २२ गते, सोमबार, मेरो सिनेमा

कलाकर्मीहरु अहिले एमाओवादीको सातौ महाधिवेशन हेटौडामा छन् । तर सबै होइन, एमाओवादीको झन्डा बोक्ने कसम खाई पार्टी प्रवेश गरेका केही कलाकर्मी मात्रै ।

सेन्टी राजको हाफ् मुन जर्नी
माघ २२ गते, सोमबार, मेरो सिनेमा

'ऋतु' को यूनिटसँग इन्जोइ भइरहेको अनुवभ साट्ने राजवल्लभले आफु पुनः अर्को प्रोजेक्टमा अनुबन्धित भएको खबर सार्वजनिक गरेका छन् ।

Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Samrakshyan
Voting Poll
Sorry, voting poll not found.