सिनेमा समिक्षा : मिस यू (?)
दर्शकको मनोविज्ञानलाई सम्मान गर्न सिनेमाले सकेको खण्डमा उक्त दर्शकले अरु मानिसलाई दर्शकको रुपमा भित्राउने प्रवल सम्भावना हुन्छ तर नसकेको खण्डमा सिनेमालाई ठूलो घाटा अवश्य हुनेछ ।
जो २०१२ मा निर्देशक बन्दैछन्
अभिनेता तथा अभिनेत्रीहरू निर्देशक बन्ने ट्रेन्ड वर्ष २०१२ मा निकै बढ्नेछ । २०१२ भित्र निर्देशक बन्ने लगभग पक्कापक्की भएका केही अभिनेता र अभिनेत्री छन् जो यतिबेला निर्देशनको गृहकार्यमा जुटेका छन् ।
युना उप्रेती पनि अमेरिका !
‘फ्ल्यासब्याक’ हिरोइन युना उप्रेतीले २०१२ को सुरुआत अमेरिका टुरबाट सुरु गर्दैछिन् । नेपाली कलाकारहरू धमाधम अमेरिका पलायन भैरहेको बेला युनाको भ्रमणलाई पनि त्यसैसँग जोडेर हेरिएपनि यसबारे उनले केही बताएकी छैनन् ।
महानायकको न्यू इयर ‘रिभिल’
अनटाइटल प्रोजेक्टका लागि आगामी जुनमा सिनेमा कम्पनी ‘राजेश हमाल प्रोडक्सन’ स्थापना हुने र कम्पनीबाटै सिनेमा निर्माण थालिने उनको योजना छ ।
रेखा वर्ष २०११ की न्यूजमेकर
मेरोसिनेमा डटकमको टपटेन न्यूज सूचिमा रेखाका तीन समाचारलाई झन्डै लाख भिजिटरले हेरेका छन् । महानायक दुई समाचारका साथ दोस्रो स्थानमा खुम्चिए ।






