Uddhav Bhattarai 'Joongey'


Uddhav Bhattarai 'Joongey'

सिनेमा गीतमा ४७ वर्ष
किरण खरेल, वरिष्ठ गीतकार

वीस वाइस सालतिर मेरा शब्दहरुमा त्यतिबेलाका चलेका गायकहरुले स्वर भरीसकेका हुनाले म चर्चित नै थिए ।

अझै लाग्छ सुरुवात गर्दैछु...
रिनशा राई

उनको काम नचाउनु हो । नृत्यका अनेक शैली, बान्की र स्टेपमा उनी कला खोज्छिन् । उनी अर्थात रिनशा राई, २५, जो आधा दशकदेखि सिनेमा नृत्य निर्देशनकी पायोनियर हुन् ।

अपवाद मिनिङहरूको डिस्नेरी -सुसन प्रजापति
सुसन प्रजापति

यी मिजासिला ठिटा पनि एक फोटोग्राफर हुन् र उनको डेढलक कपाल फोटोग्राफरको ट्रेडमार्क हुनुपर्छ । सहरमा हिजोआज यी भक्तपुरे रैथानेको निकै चर्चा छ ।

निर्माण, प्रदर्शन र वितरणका नायक
नरेन्द्र महर्जन

उनलाई लाग्छ ?पैसाले मात्र आत्मसन्तुष्टि हुने होइन, यसका लागि फेम (प्रसिद्धि) पनि चाहिन्छ ।?

सिनेमा काट्दाका बाइस वर्ष
बनिश शाह

जेम्स क्यामरुन भन्थे ??सिनेमा कम्प्युटरबाट होइन मनबाट बनाउनुपर्छ ।? कम्प्युटरकै काम भएपनि सम्पादक बनिश शाहलाई क्यामरुनको सो भनाई जायज लाग्छ ।

जसले महानायकलाई लगाम लगाउँछन्
चिरन्जीवि आचार्य

सानैमा इटहरीको कृष्ण टकिजमा हमालको डेब्यु सिनेमा ?युगदेखि युगसम्म? हेरेपछि चिरनमा राजेश हमालको क्रेज सवार भएको हो ।

 1 2 > 
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.