एउटा फ्यानको बयान
दिल निशानी मगर

अस्पतालको बेडबाट श्रीकृष्ण दाइले रेकर्ड गरी पठाएको सन्देश सुनेपछि म मन थाम्न सकिन । नढाँटी भन्नुपर्दा लामो समयपछि म साँच्चै रुन पुगेछु ।

'मुखौटा' नेपाली सिनेमाको सौता
दीपकराज गिरी

'मुखौटा' चलचित्रको नाम काल हुनुपथ्र्यो, छिनछिनमा को मर्छ, ठेगानै हुन्न रे । काल र मुखौटा दुवैको नाम सुनेर नडराउने कोही छैनन रे ।

प्रियंका कार्कीको निवेदन यस्तो छ
प्रियंका कार्की

कलाकार र पत्रकारहरुको सहकार्य र मेलमिलापले नै चलचित्र उध्योग विकासको बाटो तिर लम्किने भएकाले, हाम्रो सहकार्य सँधै नै रहिरोस भन्ने कामना सहित यो निवेदन पेश गरेकि छु।

पशुपति शर्माको पक्षमा
नीराजन शिरिष

म विश्वस्त छु -पशुपति शर्मालार्इ दमार्इ, कामी शब्दको प्रयोग गर्यो भनेर ‍औंला ठड्याउने मेरा बाहुन साथीहरूले मेरा दलित साथीहरूलार्इ उनका घरमा हार्दिकतापूर्वक सम्मान गर्न सक्दैनन् ।

कस्तो बनाउने राष्ट्रिय चलचित्र नीति ?
डा. प्रदीप भट्टराई

कसले बनायोभन्दा पनि यत्तिको मिहेनतमार्फत सरकारले नै गठन गरेको समितिमार्फत छलफलाई आधार दिँदै आधिकारिक रुपमा एउटा गहन लिखित दस्तावेज आएको छ ।

सेन्सरको काम फिल्म काट्ने होइन, वर्गीकरण गर्ने हो
दीपेन्द्र लामा

हलिउड फिल्म र अमेरिकाको प्रगतिको बखान गर्न पाए नेपालीहरु प्रफुल्ल हुन्छन् । तर, त्यही अमेरिकाको 'सेन्सर नीति'तिर ध्यान दिँदैनन् ।

फिल्म बनाउन बन्दुक र केटी भए पुग्छ
यज्ञश

यसैसाता गोदार्डको क्यान्स यात्रामाथि लेखेको लामो फिचरमा 'दि टेलिग्राफ'ले यस्तो लेखेको छ, 'इन सिनेमा देअर इज नो गड, देअर इज वन्ली गोदार्ड' -फिल्ममा कुनै भगवान् हुँदैनन्, त्यहाँ मात्र गोदार्ड हुन्छ ।

नेपाली फिल्मको ५० वर्ष, दरबारदेखि जनतासम्म
दीपेन्द्र लामा

विभिन्न देशका राम्रा फिल्मको स्वाद लिएर 'फिल्म लिटरेसी' बढाएका दर्शकको उपस्थिति र अपेक्षा दुवै बढ्दो छ। 'नेपाली फिल्मलाई माया गरिदिनू' भन्ने खालका अनुरोधबाट उनीहरू बहकिने सम्भावना अब छैन।

'मोदीको भारत'सँग नेपाली सिनेमाको फाइदा र अपेक्षा
विष्णु शर्मा

मोदी विजयको सम्भावित परिदृश्य नेपाली सिनेमामा दुई आयामबाट देखिन सक्छ । पहिलो पूँजी (क्यापिटल) र दोस्रो संस्कृति (कल्चर) ।

कसरी सुपरहिरोले जोगाउँदैछन् हलिउड
टाइम म्यागजिन

सन्देश स्पष्ट छ -भविष्यको ब्लकबस्टर अभिनेता, निर्देशक र कथाले निर्देशित गर्नेछैन बरु सुपरहिरो र ब्रम्हाण्डले निर्देशित गर्नेछ । केवल ब्रम्हाण्डमात्र पनि होइन बरु विशाल, गतिशिल विश्वले ठूलो र सानो पर्दा दुबैलाई कब्जा गर्नेछ ।

 < 1 2 3 4 5 >  Last ›
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.