वर्ष २०१२ मा सिनेमा ?मनोज पण्डित
मनोज पण्डित

२०१२ लाई हामी सबैले स्वभाविकरुपमा लिएर हतासको कुनैपनि निर्णय नगरी नेपाली सिनेमालाई सृजनात्मक प्रतिस्पर्धाको उद्योग बनाउनेतर्फ सबैजना अग्रसर हुनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

यसरी जन्मियो ?लूट? ?निश्चल बस्नेत
निश्चल बस्नेत

एकरात इन्टरनेट ब्राउज गर्दै थिएँ ?मैले नेपालमा बैंक लुटिएका श्रृङ्खलाबद्ध घटनाहरूको समाचार पढेँ । अनि म यस्तै अरु समाचार पनि खोज्न थालेँ ।

सिनेमाको सामाजिक बाछिटा -डा. प्रदीप भट्टराई
डा. प्रदीप भट्टराई

चलचित्र हाम्रो समाजमा कहिले असल शिक्षक त कहिले खराव संगति, दुबै रुपमा गहिरोसँग जरा गाडेर बसेको छ । यसो हुदा चलचित्रले कहिले खराव व्यक्तिलाई सही बाटो देखाएर स्यावासी पाएको छ भने कहिले अपराधका लागि मार्गप्रशस्त गरेर जेलको चिसो छिडीमा पनि पुर्‍याएको छ ।

नायकबाट निर्देशक अनि नेता: राजेश हमाल
राजेश हमाल

मैले पढेको छु- चलचित्र, संगीत र कला क्षेत्रबाट समाजले धेरै जान्न चाहन्छ अथवा नेतृत्वको चाहना राख्छ । मेरो ध्येय यत्ति हो- देश समृद्ध होस् ।

नेपाली सिनेमा हेर्दाको पिडा: मोहन डोटेल
मोहन डोटेल

केही व्यक्तिहरु पत्रकारीताको नाउँमा ?व्यापार? गरिरहेका छन् । केही यस्ता व्यक्तिहरु पनि छन् यहाँ जसको कलम तब चल्छ जब उसले दारु र पैसा पाउँछ, पैसा पाउनेबित्तिकै ऊसले दिनलाई रात र रातलाई दिन बनाइदिन्छ ।

बिगारिँदैछ विदेशी बजार
मोहन डोटेल

सावधान ! यदि तपाईं लुटले पैसा र नाम कमायो अनि अब हामी पनि हाम्रै देशमा सिनेमा देखाउनुपर्छ तथा एउटाले सक्यो भने अर्काले किन नसक्ने भनेर सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ ।

लुटले के दियो ?
बासुदेव मरहठ्ठा

अर्थशास्त्रमा एउटा सिद्दान्त छ -सिमान्त उपयोगीता ह्रास नियम, जसअनुसार बस्तुको उपभोग गर्दा एक पछी अर्को पटक सन्तुस्टी गिर्दै जान्छ।

‹ First  < 15 16 17
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.