?????????????, ????? ??????? ?????? ?????? - ??. ?????? ???????
??. ?????? ???????

??????? ?????? ???????? ????????? ???? ???? ??? ? ????? ??????????? ???? ? ? ???? ????? ??????? ??? ????? ??????? ???? ?????? ? ? ?? ??????? ???? ?? ?

अलेजान्द्रोको ओस्कर अर्थ - यज्ञश
यज्ञश

यो सिनेमाको कथा हो। यसमा राजनीति घुसेको छ। बजार पैसाको मात्रै चलखेल हुने स्थल होइन, बेलाबेला राजनीतिको पनि रणभूमि बन्छ।

विदेशी बजारमा ध्यान दिऔं
विकासराज न्यौपाने

कम्तीमा संसारभरि छरिएका नेपाली भाषीहरुसम्म मात्रै भए पनि सिनेमा पहुँच पुर्‍याउनु पर्छ । यसका लागि गतिलो उत्पादन, गतिलो प्रवर्द्धन र गतिलो प्रदर्शन एकमात्र सूत्र हो ।

मान्छेको मन र सिनेमा - अनुप बराल
अनुप बराल

असल निर्देशकले राम्रो स्क्रिप्ट पायो भने उत्कृष्ट फिल्म बनाउन सक्छ, त्यही आलेखलाई औसत निर्देशकले कामचलाउ फिल्म बनाउन सक्छ तर झुर स्क्रिप्ट लिएर एउटा राम्रो निर्देशकले सम्भवत: गतिलो फिल्म कहिल्यै बनाउन सक्दैन ।

नेपाली सिनेमाका अनुत्तरित प्रश्नहरु
सचिन आचार्य

पहिले तरिकाले देशमा सिनेमा चलाउनूस अनि बल्ल भन्नूस- बिदेश । बाहिर दुई सोज चलाएर गफ दिन छोडौँ । बरु नेपालकै दर्शकलाई केही हदसम्म भएपनि हलसम्म तान्नेबारे सोच्नूस ।

मेरो मनमा 'जेरी' - आना शर्मा
आना शर्मा

नेपाली मुभीको ग्रेड डेभलप हुने खालको स्क्रिप्ट, टिम भयो भनेचाहिँ फिल्म गर्छु । उनीहरूको थट चेन्ज गर्ने खालका फिल्म भए भनेचाहिँ गर्छु । नेपाली फिल्म पनि यत्तिको स्टयान्डर्ड बन्न सक्छ भनेर देखाउने चान्स पाए म छोडदिनँ ।

१२५ फिल्म हेर्न सिफारिस
यज्ञश

दिमाग खराब गरेर केही पनि उपलब्धि नहुने फिल्ममा धेरै समय र पैसा लगानी गर्नुको खासै अर्थ छैन । तर, कसैलाई फिल्म अध्ययन गर्नु छ वा यसमा स्वाद र शैलीको विविधता बारे जान्नु छ भने यो घेरो तोड्नैपर्छ ।

यसकारण कलिउड हैन नेपाली चलचित्र उद्योग
डा. प्रदीप भट्टराई

राष्ट्रिय चलचित्र नीति बन्न लागेको पूर्वसन्ध्यामा नेपाली चलचित्र उद्योगको नाम राख्ने कि नराख्ने ? राख्ने भए त्यसको आवश्यकता, औचित्य र सान्दर्भिकता के हो ? त्यसका बारेमा स्वस्थ वहस गर्ने सही बेला हो यो ।

सुकुलमा बसेर ब्लु फिल्म हेर्दा
विजयकुमार

३७ बर्ष अघि ,जीवनमा पहिलो चोटी 'ब्लु फिल्म' हेर्न हेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेका थिए ।

अबिच्युरी | हिरोको बिदाइ
यज्ञश

श्रीकृष्णको अन्तिम यात्रामा जति मानिस स्वतस्फूर्त सामेल भए, त्यो कुनै जोक थिएन ।

 < 1 2 3 4 >  Last ›
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.