loading...

‘आइएम सरी’ सिनेमाका निर्देशकको नाम के हो ?

i-am-sorry_banner

Voting Poll

वर्ष २०१२ मा नेपाली सिनेमाको प्रमुख एजेन्डा के हुनुपर्छ ?

  •                   View Result

  • Iam sorrey poster
    आइएम सरी : ट्रेलर रिलिज

    ‘आइएम सरी’ले पब्लिसिटी थालेको छ । विहिबार आयोजित पत्रकार भेटमा सिनेमाले नेसनल टुर, ट्रेलर र संगीत प्रिमियर गर्‍यो । प्रेसमिटमा बोल्दै अभिनेता सिग्देलले आफूले मिहेनत गरेको बताए ।

  • Chapali height Title song
    ‘चपली हाइट’ टाइटल सङ रिलिज

    ‘चपली हाइट’को एक्सक्लुसिभ टाइटल सङलाई मेरोसिनेमा डटकमले रिलिज गरेको छ । हस्की स्वरका नेपाली ‘ब्रायन एडम्स’ सविन राईले ‘चपली हाइट...’ गाउँदै मोडलिङ समेत गरेका छन् ।

  • Nabin subba
    सिनेमा : नेपाल–डेनमार्क समझदारी

    नेपाल र डेनमार्कबीच सिनेमा विकासमा द्धिपक्षीय सहायता आदानप्रदान गर्ने समझदारी भएको छ । नवीन सुब्बाले सिनेमा शिक्षा, ज्ञान, अनुभव, संस्कृति र सहकार्यबारे दुईपक्षबीच कुराकानी भएको बताए ।

  • Parichaya, Bijayapath and Salam chha mayalai nepali cinema
    बिजनेस टक : फ्राइडे सिनेमा

    शुक्रबार तीन नेपाली सिनेमा रिलिज हुँदैछन् । ‘परिचय’, ‘सलाम छ मायालाई’ र ‘विजयपथ’ नेपालमा प्रदर्शन हुन लागेका हुन् । नयाँ रिलिज सिनेमाले दुईसातादेखि प्रदर्शनरत ‘लूट’सँग भीडन्त गर्नेछन् ।

  • Highway Berlin film festival select world premiere Nepal
    ‘हाइवे’ बर्लिनमा वर्ल्ड प्रिमियर हुँदै

    नेपाली/अमेरिकी सिनेमा ‘हाइवे’को वर्ल्ड प्रिमियर आसन्न बर्लिन फिल्म फेस्टिभलमा हुनेभएको छ । फेस्टिभलको अफिसियल वेभसाइटले ११ देशका फिचर फिल्मसहित ‘हाइवे’ छनौट भएको उल्लेख गरेको छ ।

Recent Articles

Manoj pandit

वर्ष २०१२ मा सिनेमा –मनोज पण्डित

२०१२ लाई हामी सबैले स्वभाविकरुपमा लिएर हतासको कुनैपनि निर्णय नगरी नेपाली सिनेमालाई सृजनात्मक प्रतिस्पर्धाको उद्योग बनाउनेतर्फ सबैजना अग्रसर हुनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । 

Nischal basnet

यसरी जन्मियो ‘लूट’ –निश्चल बस्नेत

एकरात इन्टरनेट ब्राउज गर्दै थिएँ –मैले नेपालमा  बैंक लुटिएका श्रृङ्खलाबद्ध घटनाहरूको समाचार पढेँ । अनि म यस्तै अरु समाचार पनि खोज्न थालेँ ।

Pradeep bhattarai

सिनेमाको सामाजिक बाछिटा -डा. प्रदीप भट्टराई

चलचित्र हाम्रो समाजमा कहिले असल शिक्षक त कहिले खराव संगति, दुबै रुपमा गहिरोसँग जरा गाडेर बसेको छ । यसो हुदा चलचित्रले कहिले खराव व्यक्तिलाई सही बाटो  देखाएर स्यावासी पाएको छ भने कहिले अपराधका लागि मार्गप्रशस्त गरेर जेलको चिसो छिडीमा पनि पुर्‍याएको छ ।

nischal basnet
banish shah, film editor
Box Office
Film Weekly Nett Gross Total Nett Gross
Desi boys 28,00,00,000 IC 28,00,00,000 IC (first weekend)
Rockstar 47,46,00,000 IC 47,46,00,000 IC
Ra.One (Hindi) 1,43,00,000 IC 28,00,00,000 IC
The Twilight Saga: Breaking Dawn - Part 1 (PG13) $42.0M $221.3M
The Muppets (PG) $29.2M $42.0M
Happy Feet Two (PG) $13.4M $43.8M
DHARAN CNEMA HALL
Saayad Nepali Movie

New Movie Releases

  • परिचय (पीजी–१६)
  • Director
  • आकाश पाण्डे
  • Producer
  • संजय नरेन्द्र
  • Release Date:
  • view detail..
Parichaya poster
Your Blog
Rating: 2/5
  • सलाम छ मायालाई (यू)
  • Director
  • दीपक खाँण
  • Producer
  • सुरज प्रधान
  • Release Date:
  • view detail..
Salam chha mayalai
Your Blog
Rating: 2/5
  • विजयपथ (पीजी–१६)
  • Director
  • नरेन्द्र मैनाली
  • Producer
  • बीएन फिल्मस प्रालि
  • Release Date:
  • view detail..
Bijayapath poster
Your Blog
Rating: 2/5

Video

Product of: Associations  
Meroeducation.com
© Copyright 1997 to 2010 merocinema.com. All Rights Reserved.